Posted by: Birkhe_Maila January 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
मिस मि जी, यो कबिताले पनि मन छोयो! "बस्! तिमी आवाज देऊ करोडौ प्रतिध्वनी तिम्रो शंखनादको हिमाल,पहाड,वेंसी हुदै गुन्जिनेछ तिम्रो सफलतामा बजेका करोडौ तालीहरुमध्ये एक ताली मेरो हुनेछ" यस्तो साहस दिने कोशेली अर्पिनु भयो, मेरो बधाई छ! अरु पनि पस्कँदै गरौँ मेरो शुभकामना छ। :) :)
Read Full Discussion Thread for this article