Posted by: Ocean January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
विश्व मानचित्र जी, यो पनि राम्रै छ । थोरै फुलबुट्टा आफैले भर्नुपर्ला ! केहि समय आगाडि नेपालमा हुँदा UNDP का रिपोर्टमा नेपालका केहि राम्रा नक्शाहरु देखेको थिएँ, कतै त्यस्तै भेटिन्छ कि भन्ने आशले धेरै खोजेँ पनि तर पाइएन । जे होस्, यसमा समयदिनु भएकोमा फेरिपनि धेरै धन्यवाद टक्र्याउँछु । हाऽऽऽऽई !!! सिरकले मलाइ बोलाए जस्तो छ, शुभरात्री ! :D
Read Full Discussion Thread for this article