Posted by: world_map January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
समुन्द्र जी, आफू नि नउशाको पिरफेसिनल (professional) चैं परिएन, यो त मेरो हप्पी (hobby) मात्र हो। त्यसैले म सँग नि त्यस्तो राम्रो खाले नउशा भेटिएन। यौटा गुगलको बुटाँ चढेर भेटेको याँ टाँस्दिन्छु र त्यसको ठेगाना पनि दिन्छु। गुगल अर्थ भन्ने चीज डाउनलोड गरेर हेरौं न, त्यसमा चढेर तपैं एक सेकेन्डमै संसारको जुन कुनाँ नि पुग्नसक्नु हुन्छ। लौ यो नउशा तपैंलाइ कतिको सहायक सिध्द हुन्छ हेर्नुस्। अनि स्रोत: - http://www.un.org.np/uploads/reports/maps/hdi/Nepal-HDI-districts-2004.png
Read Full Discussion Thread for this article