Posted by: Ocean January 14, 2006
Nepali Keti rojne ne ki American Keti rojne
Login in to Rate this Post:     0       ?        
नर हो या नारी ! स्वतन्त्रता अधिकार हो, खोज्नु पर्छ, स्वच्छन्दता खोज्नु राम्रो होइन ! :) सत्यवान ले सवित्री खोज्नु नौलो होइन, तर रम्भा मेनका तिलोत्तमा लगायतका उर्वसीले इन्द्रैमा चित्त बुझाउनु राम्रो ! लीलामा रिपु कृष्णहरुले सती सावित्री पनि नखोजून् । सर्वै भवन्तु सुखिन, सर्वे सन्तु निरामया । सर्वे भद्राणी पश्यन्तु, मा कश्चिद दु:ख भाग्जन ॥ ॐ हरि शरणम् ।:)
Read Full Discussion Thread for this article