Posted by: world_map January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ए मुन्द्रे साथी, म यतै छु, खाली चूपो लागेर बसिरा' क्या। अनि हिजो मैले ल्याईदिया नउसा हेरेर केही पत्ता लाग्यो तपाईको जग्गा? साहिंला त भन्दै थ्यो जग्गा देख्नै गारो भो तेसमा, के गर्नु कुहिरो ला' बेलाँ बनाको थें त्यो नउशा। त्यसैले अलि नजिकबाट बना'को अर्को नउशा ल्यादियाछु ल आज, यसमा त देखिन्छ कि तपैंको जग्गा। अचेल केही कविता लेखेर अनि नउशाको खेलमा पनि अलि व्यस्त छु, तेसैले चौतारीमा च्याएर हेरे पनि गफ छाँट्न चैं अलि भ्याइरा' छैन। अब एकछिनमा आ'र फेरी नउशाको हिसाबकिताब मिलाउनु छ। ल नउशा हेर है!
Read Full Discussion Thread for this article