Posted by: Ocean January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चौतारो त म आम्नि बेलाँ सदैँ रित्तै देउछु के भ'को हो ? फेरि ब्यान उठेर लोटाँ पानी ले'र यसो जपतप अरम भन्नी बेलाँ उखुबारीयाँ डाङ्ररे करा'अस्तो कराइरा'हुन्चन् । कैले कैले त बासै चौताराँ नी बस्ता रचन् यिनरु ! उ दादा र बिर्खे माइल्दाइ जाँदै रचन भख्खर , फेरी आउलान नी अनि गफा अर्न पर्ला ! अइले ऽऽऽऽ म नि हिन्न परो तोरि छरेओ कस्तो भ'च हेरेर आम्न परो लौ ! मेरो त ओराली पाइलो शत्तुरलै लाउदो हो रमैलो बस मयाँ आजको रात अब भेट हुदैन एउ साता गाइ त मोरे बाघैले खाला मै त मोरे यो मयाँ काँ जाला ।
Read Full Discussion Thread for this article