Posted by: sajhabusaima January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
nepesahila मलाइ यो त थाहा छैन म कति नेपालि को प्रतिनिधित्व गर्दैछु साझा ल्यण्ड मा तर नेपाल को परिबेस मा भन्नु हुन्छ भने पक्कै बहुसंख्यक नेपालि को।तपाइ ले भन्नु भो मलाई समाज र ईतिहासबाट अलग्गिएको आरोप लाउँदै हुनुहुन्छ तर प्लिज एक पटक इतिहस पढनुहोस २०१७ को बारे अनि ज्ञाने ले कसरि प्रजातन्त्र खोस्यो भन्ने कुरा मा । तपाइ ले भन्नु भयो प्रजातन्त्र र समाज अलग कुरा भनि एउटा प्रेमि र प्रमिका (जुटन नमान्ने) को उदारण दिएर तर यो के हो भने यो सधै एक साथ हुन्छन र प्रजातन्त्र मानिस ले मानिस कै लागि बनाएको ले त्यसैले यो दुइ अलग हुन सक्दैनन। मालाइ थाहा छ माथिको धागोमा अहिलेको यथार्थ र बिकल्पहरुमात्र खोज्न चाहानु भएको हो र म यसलाइ गलत रुप मा लिइरहेको पनि छैन र मैले फोर्स पनि गारेको छैन तपाइ ले कसैको समर्थन गर्नुपर्छ भनेर।
Read Full Discussion Thread for this article