Posted by: Dada_Giri January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
दादा कुरा भनेको यस्तै हो। यो बढनु पर्छ एउटा निर्कोल मा पुग्नु पर्छ । >म त पुगिसक्या छु। आन्दोलनको चुनामी पनि देखियो। राजा पाल्या पनि देखियो। सिसु अबस्थाको प्रजातन्त्र हुर्काउनेअरु पनि देखियो। तपाइले भन्नु भयो संबिधान को कुरा, दादा कुन धारा मा छ राजा लाइ बद्लन सक्ने काहा छ नेपालि जनता राजा बन्न पाउने धारा प्लिज एक पटक भनि दिनुस। >अहिलेको सम्बिधानले सक्दैन भनिराछु त। दादा पारस ले कति नेपालि मार्यो कसले गर्न सक्यो कार्बाहि भोलि गएर तपाइ एक मार्नुस त तपाइ लाइ के हुन्छ सजाय। देस मा कोहि रैति होइन सबै जनता हुन। >अन्तरिम कालमै शेर बहादुर गृह मन्त्री हुँदा गोलि हानेर ८ जना मारेको पनि देखियो। हेर्दै जाउ राजा ले पद छोड भन्दा छोड्छन कि छोडदैनन् किनकि त्यो दिन धेरै टाढा छैन भर्खर त पार्टि हरु ले राजा लाइ निकालेका छन बिधान बाट। जे भए पनि तपाइ तयार भएर बस्नु होला दादा। > म तयार छु। पाटिको बिधानसित घोषणा पत्रसित म अघाइसकेको छु। र भनेको गिलो तानासाही चाहिन्छ भनेर। त्यो ज्ञानेन्द्र नै हुनुपर्छ भन्या चैँ होइन। अहिलेलाई छोटकरीमा बोलेर सुतेँ।
Read Full Discussion Thread for this article