Posted by: nepesahila January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
"तपाई एउटि केटीलाई मन पराउनु हुन्छ र त्यसलाइ प्रेम प्रस्ताव राख्नुहुन्छ। तर, त्यसले, दुई दुई पटक नाई भनी भने, तपाई अझै पनि त्यसैको पछि लाग्नी कि आर्की केटि खोज्नी? अब, "म त्यसलाई सच्चा प्रेम गर्छु", आदि ईत्यादि कुरा नगर्नुस, किनकि बलजफतीले हुँदैन। तपाईको कि त बहुलाउनु कि त मर्नु बाहेक अरुकुनै बिकल्प छैन। नभए त्यसलाई मनबाटै निकालेर फाल्न सक्नपर्यो। साझाबसैमा र जीवन३० जी, माथिको कथामा, तपाईहामी, त्यो प्रेमी हौं, त्यो केटी प्रजातन्त्र हो। बहुलाउनु भनेको अहिले कै स्थितिबाट गुज्रिरहनु हो र मर्नु भनेको माओबादीमा लाग्नु हो। र, मन बाटै निकालेर फाल्नु भनेको तानाशाहि ब्यवस्था स्विकार गर्नु हो।
Read Full Discussion Thread for this article