Posted by: sajhabusaima January 14, 2006
Bahun chor ho
Login in to Rate this Post:     0       ?        
यि मानसिकता केबल नेपालि दाजु भाइ दिदि बहिनि मा एउटा फुट लेराउने मानसिकता मात्र हो बि पोजिटिभ मेट। हामि एक आर्का सगं लडिरहेउ भने देस काहा पग्छ सोच्नु पर्छ ।पछि आधा चाइनामा आधा भारत मा मिलिन सक्छ किनकि त्यिनि हरु हामि जसरि लडने छैनन फाइदा बा नोक्सानि कै लागि पनि अनि भारत ले अगि नै हाम्रो धेरै जमिन लिइसकेको छ हाम्रो कमजोरि को फाइदा लिएर। अनि यस्ता ग्नहाएका दिमाखहरु लगनखेल हस्पिटल मा जाच गरिन्छ प्लिज माइन्ड नगरि त्यतै जानु होला, के थाहा तपाइ को उपचार पछि तपाइ ले पनि कुनै राम्रो कुरा सोच्न सक्छ।
Read Full Discussion Thread for this article