Posted by: jeevan30 January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
मलाई साझा बसैमा मित्र को कुरा केहि ठिक लाग्यो। प्रजातान्तवादि नेताहरु ले बितेका बर्षहरु मा गल्ति गरे भन्दैमा प्रजातन्त्र गलत हुदैन दादा जी। केहि नेताको गल्तिले फासिवादिहरु कहिले पनि सहि हुदैनन्।यो इतिहासले समेत् देखाइ सकेको कुरा हो। रह्यो मावोवादी को कुरा- अन्य देशको आधारमा नेपालका मावोवादी को मुल्याङ्कन् गर्न मिल्दैन जस्तो मलाई लाग्छ। मावोवादी र शाही सेना को त के तुलना गर्नु नि! एउटा जनताको अधिकार, जन जीविकाको ग्यारेन्टी को लागि लड्छ अर्को एउटा फासिवादी राजाको निम्ति मात्र लड्छ। फरक आफै छुट्याउनु पर्ला।
Read Full Discussion Thread for this article