Posted by: sajhabusaima January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
ळाल पारि सहि कुरा गर्नु भो "fiinal Battle for Nepal has begun!!! Sad day!!". तर जहिले पनि सुनौला बिहानि का लागि काल रात्रि हरु पार गर्नु पर्छ, सायद तपाइ ले पढनु भएको छ कि छैन जे भए पनि मलाइ याहा भुपि शेरचन को एक हरफ भन्न मन लाग्छ " हुदैन बिहान मिरमिरे तारा झरेर नगए , बन्दैन देस दुइ चार सपुत मरेर नगए " सायद सबैले प्रतिकार नगरेको भए हिटलर ले ज्युइस को अस्तित्ब नै मेट्टाइ दिन्थ्यो होला त्यस्त्यै आजका यि हत्यारा ज्ञाने ले पनि लोकतन्त्र को आबाज लाइ पनि साहि सैनिक का बुट र बुलेटहरुले बन्द गराउने सपना नदेखेका होइनन्, उनले के गरेनन् न्यायलाय कब्जा गरे, संचार माध्याम कब्जा गरे, सैनिक त उनकै पेबा, कर्मचारि हरु लाइ पनि कानुन परिबर्तन गरेर बोल्ने मुख बन्द गराए। तर हामि भाग्यमानि रहेछौ धेरै ले प्रजातन्त्र को बारे मा बुझेका थिए हाम्रा समाज मा पहिला २०१७ भन्दा नत्र अर्को ३० साल कुर्नु पर्थ्यो आन्दोलन को लागि। अहिले यो राक्षस सरकार फेक्नको लागि आन्दोलन सुरु भएको छ, यसमा तपाइको साथा चाहिएको छ देसलाइ तपाइ को सपोर्ट को खाचो छ, यो देस द्रोहि हत्यारा, नेपालि आमा का बल्तकारि लाइ सधासधा को लागि बिदा गर्न ।
Read Full Discussion Thread for this article