Posted by: Dada_Giri January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
साझाबसैमाजी, कुरो ग-यो कुरा बढ्छ। बुँदाबुँदामा जानुपर्ला। जनताको शासन हुनुपर्छ, नेपाली जनता रैती हैनन् भनेर मीठा मीठा भाषण त धेरै सुनियो नि। (मौका मिल्दा मैले नि गर्दिन्छु अलिअलि।( सम्सदीय निर्वाचनमा भाग लिएर ९, १० स्थान ल्याएर सत्ता पुग्न नसकेर अनि हतियार बोकेका माओबादी र राजाको सेनाको अगाडि यी मिठा भाषणको कुनै औचित्य छैन। अर्कोतिर कुर्सिमा पुगे सबै ठिक नपुगे सबै बेठिक भनेर बिदेशिको इसारामा चल्ने भन्ने लोकतन्त्रबादीहरुको पनि कुनै औचित्य छैन। राजाले तँ बस् भने बस्ने हैन भने गद्दी छोड्ने कुरा पनि आउँदैन। यदि आउँछ भने २ तिहाइ बहुमतले अहिलेको सम्बिधानले धेरै सुधार गर्न सक्थ्यो (राजा फाल्ने काम त सक्दैन है। यो सम्बिधानले।) त्यो त भएन नि। तेसमा त राजाले काँडा लगाको थिएन नि। deoneofakind , हो भन्या, यसलाई मैले पनि सेनाको कमजोरीको रुपमा लिएको छु है। यतिका दिनसम्म मकवानपुरका दुर्गम क्षेत्रमा पनि Operation हुनुपर्ने थियो।
Read Full Discussion Thread for this article