Posted by: sajhabusaima January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
तपाइले कति सजिलै भन्नु भयो सत्तापक्षले युद्दबिराम गर्नु हुन्नथ्यो भनेर। कति मरेका थिए युद्दबिराम हुदा के त्यो बारे मा थाहा छ तपाइ लाइ दादा। युद्द ले यि सत्ता धारि दानब हरु लाइ केहि नबिग्राला तर यसले साधारण नेपालि अनि पैसाका लागि पुलिस र सैनिक मा जागिर खाएका दाजु दिदि, भाइ , बहिनि र बाध्दयता ले माओमा लागेका हरुलाइ ठुलो असर पर्ने छ र आखिर जो मरे नि मर्ने हामि जस्तै साधरण नेपालि हुन, न त त्यो ज्ञाने मर्छ न त पारास न त प्रच्णड। अनि तानासाह को बारे मा यदि तपाइ २१ सद्बादि मा त्यो चाहानु हुन्छ भने प्लिज गएर एक पटक ज्ञाने लाइ अनुरोध गर्नुस किनकि मर्नु भन्दा अगाडि कतै पारसको सट्टा तपाइ लाइ पो सुम्पने हो देस।हाहाहा लोक तन्त्र बन्दुक ले आउदैन तर लेराउन नेपाल मा त्यति सजिलो छैन, हुनत माओबादि हरु लोक तन्त्र का हिमायति पनि होइनन् तर यि हाल का लागि खुट्किला अबस्य हुनसक्छ ज्ञाने को तानासाहि सरकार फेक्न यति हो। न त माओ ले सासन गर्न सक्छ न त यिनिहरु ले नेपालि समाजको प्रतिनिधित्व गर्न सक्छ। एनिबय चिल आउट दादा।
Read Full Discussion Thread for this article