Posted by: Dada_Giri January 14, 2006
Breaking News --- Maoist Attack KTM
Login in to Rate this Post:     0       ?        
"सत्तापक्षले युद्दबिराम गर्नु हुन्न!" भनेर मैले भन्दै आएको कारण त्यही हो। यदि आजसम्म सेना चुप लागेर बस्या भे आज ठुलो क्षति हुन्थ्यो मित्रहरु, बुझ्नु भो? पहिला सेनाले रुकुम रोल्पाबाट लखेट्यो अनि, अस्ति तनहुँ स्याग्जाबाट लखेट्यो र पनि माओबादी आइपुगेछन् थानकोट। अब २ बन्दुकको सगंमले लोकतन्त्र दिन्छ त? तानासाही जिन्दाबाद! नेपालमा तानासाही ब्यबस्था माटोको माग हो। गतिलो तानासाहीले नेपाललाई डो-याउनुपर्छ।
Read Full Discussion Thread for this article