Posted by: Dada_Giri January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चित्रे: ए यो जुनिमा लागेन घाम पनि सुन्य लाग्यो रमैलो गाम पनि ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार मैना: ए कता बज्यो मुरली तिरिरि जलेको मन सितल भो सिरिरि मुरली तिरिरि जलेको मन सितल भो सिरिरि ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार चित्रे: ए त्यो रुपैले मै परे चकित मै दु:खीको सम्झना छ कि त मै परे चकित मै परे चकित मै दु:खीको सम्झना छ कि त ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार मैना: ए हिउँचुलीको बादलु स-यो बादलु स-यो आज पानि काँ प-यो काँ प-यो बादलु स-यो बादलु स-यो आज पानि काँ प-यो काँ प-यो ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार चित्रे: ए रुपको माया आँखैमा झलझली दिलको माया दिलैमा तलतली आँखैमा झलझली दिलको माया दिलैमा तलतली ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार मैना: ए कुहिरो लाग्यो बन्दिपुर डाँडैमा बन्दिपुर डाँडैमा किन फुल्यो गुलाबी काँडैमा बन्दिपुर डाँडैमा बन्दिपुर डाँडैमा किन फुल्यो गुलाबी काँडैमा ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार चित्रे: ए तिमी मेरो मुटुको हिरा मुटुको हिरा नबनाऊ त्यो कलेजी नौ चिरा मुटुको हिरा मुटुको हिरा नबनाऊ त्यो कलेजी नौ चिरा ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार मैना: ए कोइली चरी काँ बस्यो चोर सिमल, काँ बस्यो चोर सिमल किन ज्यानको भयो त मन बिब्हल बस्यो चोर सिमल बस्यो चोर सिमल किन ज्यानको भयो त मन बिब्हल ए सारगिंको तार होओ मायालाई नदेख्दा दिउसै अन्धकार
Read Full Discussion Thread for this article