Posted by: Mukhiyaba January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
होइन यो भउते बज्जियाले पनि चौतारीमा आर जम्मैलाई मेरो पोल खोल्दोरहेछ है गाँठे। पर्खि तँलाई भेट्टाम मात्रैन लौराले सोह्रछु । बुढिँ बिया गरेसि थाह पाउलास् मोरा कति गाह्रो हुन्छ भन्ने कुरा । तेरी मुख्खिनि आमैको पनि अब त दाँत झारि दिन्छु कराई भने। जोरि-पारि सबैको अगाडि गाँठे लाजैमर्नु भैसक्यो है ।ऊ नेपाली साँइलाले पनि थाहा पाइ सकेछ, क्ञार्नि होला यल्लाई त । म हिडे अब साह्रै रिस पो उठ्यो है
Read Full Discussion Thread for this article