Posted by: Birkhe_Maila January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लु यहाँ रमाईलो भएच। मुखिया बा जदौ अरेँ। मुखिनि बजैलाई नमस्ते भन्दिनुहोला। लुते आयौ बा तिमी पनि? लौ के हो त्यस्तो शहराँ पाइने रउसि अस्तो मानिचु मैले त, के जाती ब्योर भन्या तेइ हैन? लु 'तुच्च तुच्च' पारुम। भौते के हो निको चाला छैन नि? पूर्बेलि पाराले गफ अर्ने भएचौ। 'कटहरको रुख निर' को सट्टामा 'कटहरको रुख हुँदि' रे । पूर्ब तिरको नानी भेट्यौ कि कसो?
Read Full Discussion Thread for this article