Posted by: Bhaute January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लुतेकुकुर जी, दर्शन अरेँ प्रभो। ह्यात्तेरी, कस्तो मैले कुकुरको कुरा अर्नी हजुर पनि आम्नि भ'छ। हजुरलाई देखेर भनेको हैन है, रामो राम ल। रिसानी माफ होला। हजुर त तिहारमा माला लगाए पछि त देखै पर्नु भे'न। कहाँ जानु भो? कस कसलाई भेट्नु भो? के के अर्नु भो? सप्पै खुलस्त भन्नु भए हाम्रा कान पवित्र हुन्थे कि। :-) -भउते
Read Full Discussion Thread for this article