Posted by: Dada_Giri January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
मलाई पनि हिजो धेरै पोस्ट गरिस्, अब सुत।न जा भन्यो। भन्नाले बिर्केको जस्तो Message दियो के।ल ल लालुपाते, pkreli, लुते सबै, बसम् गफ चुटम् कोदो चुटे जस्तो गरी। नेपालीमा टाइप गर्न नसके रोमनमा गरे नु हुन्छ। चौतारीमा निर्धक्कसित मनको गाँठो फुकाम्। म त १२*२०=240 (१२ बिसे)तिर गा थैँ। भोटे च्याग्रांको थोक बिक्रेता नै म हो। कति हुल खानी हो? चौतारै पिच्छे १ हुल झिकाथेँ। काकाले नि किनिहालेछन्। निकासी पैठारी गर्छु के। अब उहिले ल्हासाम बेपार गरथेँ मैले र मुखियाले। चित्रे मदन हो मुखिया मदनलाई बास दिने भोटे हो क्या । आबु जमानाले कोल्टो फेर्यो कोइ चिन्देन। ल्हासामा ३ दिन यिनरु मेरो बास बसेको, बिर्स्यो होला। pkreli, उकालीमा पनि हजुर मोटर जाँदो रैछ डाइबर दाईलाई शासन माया सलल जाउँ हिन रेलैमा! ईन्द्कमलाको फुलको हजुर ।।।(बिर्सेँ बिर्खे याद छ कि?) आउनै छोड्यो बासना माया सलल जाउँ हिन रेलैमा
Read Full Discussion Thread for this article