Posted by: lutekukur January 13, 2006
I NEED "WIFE"!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
सिरिमती त मलाइपनि चाहियको हो तर के गर्‍नु मित्र जमाना उल्‍टो रे छ! सिरिमान त उनि पो भैछन! के देख्‍नु पर्‍या हो यो नयनले :) जाम साथी भान्‍छा तिर भाडाँ धस्‍काउन!वुमन राइटस रे कहिँ नभा जात्रा बीदेशाँ लौन के भा हो येस्‍तो? म त भोकै सुत्‍ने गर्‍या छु हिजोआज न रहे भाडाँ न रहे टेन्‍सन कि कसो?लोल:ओ
Read Full Discussion Thread for this article