Posted by: Birkhe_Maila January 13, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"पाइला लम्कि रहेछन् गन्तब्य चिहाईरहेछ तर किन याद आईरहेछ? उकाली ओरालीका साथहरु सफलताका अनगन्ति कामनाहरु" ------------------------------ मिस मि जी, दामि गयो तपाईको तर्फबाट! मलाइ पनि याद आयो त्यहि वन पाखा, त्यहि ऊकालि- ओराली! अझै थप्दै जाउँ है, मेरो शुभकामना छ।
Read Full Discussion Thread for this article