Posted by: Ocean January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ काकाले त काइदाओ च्याउँरो घिच्या्र ल्याचन् ! ठूला जहानका मुन्छे त हैनन्, क्यार्न यत्रो बडेमान्को च्याउँरो ले'राए यिनले ? बुडाका दाँतभे झन के अर्दाउन् ? माछा मासु भनेसी मुन थाम्नै नसक्नी यि पनि । हुन त काउलीयाँ त मुन थाम्न नसक्नी मुन्छे के को....च्याउँरो देखेसी कछाड नी नकसी दुकुर्दै ग'र लेरा'चन ! लु है काका एउडा खुट्टो मुलाइ नि चाइन्च ! लाले ले "तुच्च तुच्च" पारम्ला एउदिन यतै आउ भनिचन, त्यै ले'र जान पर्ला जानि बेलाँ ।नदिनी भे राति खोराँ आल्ली ठुलो भोटे ताल्चा लाउन नभुल्नू नि, अइल्यै भनिचु ! :)
Read Full Discussion Thread for this article