Posted by: Bhaute January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ, काकाले त चैते दशैँलाई च्याङ्रा स्याङ्रा किनिसकेछन। ए काका, एउटा सपेटो मलाई है। अब आफू त एक्लो मुन्छे सिङ्गै च्याङ्रो सिध्याउन पनि सउदिन। पोहोर साल सिङ्गै च्याङ्रो काटेर सुकुटी बना'र दलिनाँ सिउरेर राख्याथेँ, त्यै सिरे जवईँ आ'र एउटा एउटा थुत्दै धोबिनीका तिर गएर रउसीलाई चटनी बनाउदै अरेर सक्काए। तिनको बिहे भा'थेन केरे पोहोर साल त। खुसु खुसु यिनी पनि त्यै धोबिनीकाँ त हो नि जानी। पुन्टेदाई र सिरे जवईँको कफुटेसन नै थियो गाँठे। :-) -भउते
Read Full Discussion Thread for this article