Posted by: Birkhe_Maila January 13, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Dhut ...jhan Unicode change garna birsechu....Sorry for flooding hai...la feri rakhdai chu dai...
-------------------------------------------
Hahahhaahhahah
पुन्टे दाइले हसाउनुभो....
म midwest मा छु लाहुरे दाई। ल लाहुरे दाइको सुबिधाको लागि, पुन्टे दाइ अनि हाम्रो मुन्द्रेले लेखेको बुझिने फन्टमा प्रस्तुत गर्दै छु।
poonte - आफू त बिहानै एक फेर उठियो, मुतियो, अनि फेरि सुतियो। अहिले फेरि उठियो, साझा खोलियो, अनि भुलियो। काम त छ थुप्रै, तर काम हुँदैन साझा जस्तो गुलियो। काम गर्न
थाल्यो कि फेरि निन्द्राले हुन्छ झुलियो। एकछिनमा दुई थाल भात हुलियो, अनि अर्को पैसा आउने काम तिर सुलियो।
यस्तै छ जिन्दगी। फ्राईडे नाईट पनि कामैले मा-यो।
मेरी धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्!
Ocean - Sandhurst भनेको Reading को वरिपरि नजिकै हैन र लाहुरे दाजै ! लौ तपैँले चिन्नू भा'को त छैन होला तर तपाइको लेखाइको यौटा पङ्खा (fan) हुँ है म पनि ! :) तपाइँका postings सकेसम्म छुटाउन मन लाग्दैन । धेरै समय पछि फेरि साझामा देख्न पाइयो, खुशि लाग्यो !