Posted by: Birkhe_Maila January 13, 2006
Friday Reds :D Yuppppiiiiieeee!!!
Login in to Rate this Post:     0       ?        
Hahahhaahhahah पुन्टे दाइले हसाउनुभो.... म midwest मा छु लाहुरे दाई। ल लाहुरे दाइको सुबिधाको लागि, पुन्टे दाइ अनि हाम्रो मुन्द्रेले लेखेको बुझिने फन्टमा प्रस्तुत गर्दै छु। poonte - आफू त बिहानै एक फेर उठियो, मुतियो, अनि फेरि सुतियो। अहिले फेरि उठियो, साझा खोलियो, अनि भुलियो। काम त छ थुप्रै, तर काम हुँदैन साझा जस्तो गुलियो। काम गर्न थाल्यो कि फेरि निन्द्राले हुन्छ झुलियो। एकछिनमा दुई थाल भात हुलियो, अनि अर्को पैसा आउने काम तिर सुलियो। यस्तै छ जिन्दगी। फ्राईडे नाईट पनि कामैले मा-यो। मेरी धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्! Ocean - Sandhurst भनेको Reading को वरिपरि नजिकै हैन र लाहुरे दाजै ! लौ तपैँले चिन्नू भा'को त छैन होला तर तपाइको लेखाइको यौटा पङ्खा (fan) हुँ है म पनि ! :) तपाइँका postings सकेसम्म छुटाउन मन लाग्दैन । धेरै समय पछि फेरि साझामा देख्न पाइयो, खुशि लाग्यो ! lau ta mero ajako post ko quota sakiyo jasto cha...moran than 24 posts in 24 hours re. post garne mauka milne bittikai aula aba :)
Read Full Discussion Thread for this article