Posted by: Ocean January 13, 2006
Login in to Rate this Post:
0
?
Sandhurst भनेको Reading को वरिपरि नजिकै हैन र लाहुरे दाजै ! लौ तपैँले चिन्नू भा'को त छैन होला तर तपाइको लेखाइको यौटा पङ्खा (fan) हुँ है म पनि ! :) तपाइँका postings सकेसम्म छुटाउन मन लाग्दैन । धेरै समय पछि फेरि साझामा देख्न पाइयो, खुशि लाग्यो !