Posted by: Poonte January 13, 2006
Friday Reds :D Yuppppiiiiieeee!!!
Login in to Rate this Post:     0       ?        
आफू त बिहानै एक फेर उठियो, मुतियो, अनि फेरि सुतियो। अहिले फेरि उठियो, साझा खोलियो, अनि भुलियो। काम त छ थुप्रै, तर काम हुँदैन साझा जस्तो गुलियो। काम गर्न थाल्यो कि फेरि निन्द्राले हुन्छ झुलियो। एकछिनमा दुई थाल भात हुलियो, अनि अर्को पैसा आउने काम तिर सुलियो। यस्तै छ जिन्दगी। फ्राईडे नाईट पनि कामैले मा-यो। मेरी धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्!
Read Full Discussion Thread for this article