Posted by: Ocean January 13, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
भो मयाँ लाउँदिन, भो मयाँ लाउँदिन, बर्खा लायो साइँलि नानी आइर'न पाउँदिन फुल सारे मयाँ नमारे । दम्तरीहुर, मेरो त अब मुसिर ला्'छ है ! घराँ यसो हातसारो अर्दिनी नि कोइ छइन् । जता अरे नी आफैँ ! त्यै भ'र चौताराँ आ'र दामलीहर सँ सुख दुखआ कुरा अर्नी नी ट्याम भ'न मलै त !जे भा'नी सम्जिँदै गरे मया नमारे के रे ! ए साच्चैँ ! हाम्रा चित्रे सँ थरि थरी नउसा छन् अरे भन्नी सुन्चु ।मेरो खेतओ नउसा कता परेच कता खोजिमोर्दा नि पाइन ।सँदियारो अगतिलो परेसी दुख पाइनी र'च अमिन ल्यार साँदाँ किलो नगाडि भ'छैन ।लौ न चित्रे, मलै त्यो नेपालटार (नेपाल) को यौटा गतिलो नउसा ल्याइदिन सउचउ भने ल्याइदेउ तो ! आउनी बुदबा'र अमिन बोलाइचु, नभै भ'न ! लौ त नि ! कैले कसो यै बाटो हिन्चु के रे खेताँ जाँदा, आम्दा जाँदा लाम्ला पिरती ! :)
Read Full Discussion Thread for this article