Posted by: nepesahila January 12, 2006
Login in to Rate this Post:
0
?
त्यो हाल्न मिल्छ भने त म काठ्माण्डु देखि धरान सम्म बसमा गको, नाम त डबल हुने भैगो नी। माघ मैनाको जाडोमा गएको, पिसाब फेर्दै र च्या खाँदै सबै जिल्ला छोइएको थियो।