Posted by: KaLaNkIsThAn January 12, 2006
People ...Whats ur best song lyrically??????
Login in to Rate this Post:     0       ?        
Ladyyyyyyyyyyyyy!!! ahem!!! My turn... (mic) आज तिम्रो कुरा चल्यो छाती भित्र छुरा चल्यो बल्ल बल्ल भरेको घाउमा फेरी नयाँ चिरा पर्यो।। eh... :D:D (music) Ahem... Fav song... for day!!! Song of the day... :P Dedicated to lady... ahem!!! आधि बाटो हिंडे पछि तिमी सित भेट भयो जिन्दगी को हाम्रो यात्रा त्यहि बाट शुरु भयो -- स्यानो मोडैमा भीर खस्थे सिरानीमा गुहार भन्न सकिन्नथ्यो मन डुब्दा समाउने भर कतै भेटिन्न थ्यो धेरै टाढा हिडेंपछि, तिमी सित भेट भयो -- स्यानो मोडैमा एकान्तले सुसेल्दथ्यो उदाशीले गीत गाँउथ्यो आँखाहरु रशाएर बेदनाको भेल बग्थ्यो यस्तै भेलमा बग्दा बग्दै तिमी सित भेट भयो स्यानो मोडैमा :P -- uday/manila
Read Full Discussion Thread for this article