Posted by: nepesahila January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
लौ त तेस्भे, सबै त्यै भन्चन र नमेले त्यो अरेका हुन् भने म पनि त्यति सारो अरठ्या त काँ थि र। चित्त नबुझ्या ठाममा प्याच्च भनिहाल्नि बानी मेरो था छँदैछ नी। जे होस् दम्तरी हो, त्यो नेपे नाम चैं मेरो भो हैन त? लौ त, अब जबानी मा यस्सो दायाँ बायाँ आँखा नलाए नर्क परिन्छ रे, दुइ चार दिन छड्के आँखा लाएँ भने, त्यै हो, तरुनीको कमाल हो भन्दिए। हाजिरी चैं जनाइरन्छु म, हा टा रे क्या।
Read Full Discussion Thread for this article