Posted by: Ocean January 11, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
नमेलै नी कैले कैले त दिक्कै लाउँदो हो । सकि नसकि चौतारो बनाओ यौडा यौडा कुरो नमिल्लनी । कैले लौ चौतारो त बानबासीरु आ'र भासन अरेर बस्नीअस्तो भो भन्नी, कैले सइनबोट भ'न भन्नी । जे भ'नि काम अर्न नछोडे है नमे मलै त राम्रै लाइच । आबु हाम्रा गामघराँ आफैँले बनाको चौतारो नि काँको त्यो पैलाको डाँफेकला मन्दिरा भिताँ पखरेलि कर्मि ला'र लेख्या'स्तो हुन्तो त नि !
Read Full Discussion Thread for this article