Posted by: Gautam B. January 11, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
मेले पनि नेपालीमा अउरेजी घुसाउने कुराको बारेमा कतै यो पढेको थिएँ, कत्तिको साँचो हो थाहा छैन। एउटा केटाले अर्कोलाई दिएको गफ; "हिजो क्या र्या...ग भ नि यार। म चैँ हल अगाडिको क्याफेमा च्वाँक गर्ललाई टक दि'राथेँ। क्या इन्जोय भइरा'थ्यो। यस्सो ब्याकतिर लुक गरेको त, मेरो अंकल हामीतिर यत्रा यत्रा आँखाले क्वार्क्वार्ती लुकिङ। म कस्तो फ्राइटेन भएँ भने! तेसपछि भागेर रन्दा रन्दा.....! (रन्दा=दौँडिदा)
Read Full Discussion Thread for this article