Posted by: nepalean January 10, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चौतारी! चौतारी! चौतारी! साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण! हो, कण्ठै खोली पैलो चरण! श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!! हो, बजाऊ गुरु धमधम!! ... ... ... नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला। ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्। येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ। चौतारीमा मै बसे होला कि १ मै बसे होला कि २ वरको हाँगो नुगेर छोला कि ३ सल्लै हो जोवन कल्लाई हो? ४ सल्लै हो जोवन कल्लाई हो? ५
Read Full Discussion Thread for this article