Posted by: Birkhe_Maila January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
***गल्तिले मिस्टेक भर **** दादाको यो कुराले मलाई अर्को कुरा याद आयो - नेपालीमा अउँरेजि घुसाको - कुरो पाँच - सात बर्ख अगाडिको हो। मेरो एक जना दाई थिए नेपालगंज तिरका। उनी अलि जान्ने सुन्ने थिए के रे त्यसैले अउँरेजी घुसाउनु पर्ने कुरै पिच्छे। एकदिन त उनको कुरा सुनेर म अवाक (अउँरेजी देखेर)। उनकै भाषामा है त - " जीन्दगीको लाईफमा फस्ट ट्याम पहिलो चोटी, रात्रीको नाईट बस चढेर नेपाल गंज बाट काठमाण्डौ आको, कपालको हेयर इस्टाइल मिलाम्दै बस चढेको त बस्ने ठाम सिठ नपार ह्याङ्गि कन्डिसनमा झुण्डिएर आइपुगेँ" :)
Read Full Discussion Thread for this article