Posted by: Dada_Giri January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
गल्तिले मिस्टेक भर हो.निम्न २ कुरा सुधारेको छु. साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण! हो, कण्ठै खोली पैलो चरण! श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!! हो, बजाऊ गुरु धमधम!! ... ... ... नाम नमे(छापाको चौतारो) नै छुटेको बरा. अनि नेपेसाँहिला. अनि बिर्खे(जिम्माल), गालबहरु थप हुने.
Read Full Discussion Thread for this article