Posted by: nepalean January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
चौतारिया बस्ने ठाम सकिन लाच । अस्तिनै दादाले छपनी राम्ररी हालम, जग बलियो भए पो चौतारो पनि जख्खड हुन्च भन्ते केरे । ल दादा छपनि कुदेर हान्दिम बिजुलिको तारां । तेइ फेउतालको छेउको रूख सार्नि काम त सप्पैले हुन्च भने केरे, यस पालि चै सन्जु छडुलिका जाने तअरो पनि हाल्नु पर्ला चौतारिको छेउमै । भउतेको झ्याल त हालि सकियो के रे । अरु के के राख्नि हो , बिजुलिकोतार समाउदै अरम केरे
Read Full Discussion Thread for this article