Posted by: kick January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
(अब धेरै छाडा नबोल है दम्तरीहुर, फेरि अहिले नेपे दाजीले सुने भने कान बटार्छ्न्. धन्न सुनेनन् र हो. ए प्रमूख सचेतक, काका केटाहुरलाई यसो ठेगानमा राख है. ) ....टँअटा (सचेतक)ले कोर्रा (ह्विप) लाउँदैआँ टेर्नि भए त हुन्तो के रे नि आजकलका केटाहुर? तेसैमाथि म त झन मैले यो चौपाराँ आएर धेरै गफ अर्न थाले भनि नेपे दाजी त देखै नपर्नि भए भन्ठानेओ थेँ। तै दादाले मलाई जो यिन केटाहुरलाई ठेगानमा राख्न परो भनेओ चैं बडो चित्त बुजो है मलाई त। होश गर् है लंठू हो! तै नि आजकलका केटाहुरले चौपाराँ बसेर नाना थरिआ कुरा त अरिहाल्चन् नै भन्नि त हाम्रा नेपे दाजी जस्ता ज्ञानी, जान्निसुन्नि मुन्छे ले त बुजिहाल्चन के रे नि। रिसाउनी वर्नि त किन अर्ते! हैन तो नेपे दाजी? अव यो चौपाराँ बसेर सधैंभरि दुखआ कुरा नि कति अर्नि हो र? कैले कैले केटाहुरले निबुवा, भोगटे निचर्नि कुरा अरेको, उँखू पेल्नि, कोदाला हो कि बन्चराओ बिँड जत्रो बनाउनी कुरो गरेओ सुन्न नि रमाइलै जो हुन्च के रे नि! वान्नाओ दुलो, बाँसओ ढूँग्रोआँ के के जाति हालेको, गामका जुरेलीहुरलाई उत्तानो घोप्टो के के जाति पारेओ कुरो नि कैले कैले चौपाराआ केटाहुरले गरे भनेर नेपे दाजी किन रिसाउँते? हामी हाम्रा पालाँ तन्नेरी झिल्के हुँदा तिर चौपाराँ त तेस्तै जो कुरा धेरै अर्तिम। अव नये केटाहुर चैं अर्कै भआ भए के जानम् खै म। ....अव त साँच्चै जो हराउनी भए!
Read Full Discussion Thread for this article