Posted by: Ocean January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
चैना फुल्टिन भेलीको रौसीले धन्नै गुल्टिन... चौतारो त हिजा'ज अति नै जो रमैलो भ'अस्तो मानिचु ! बेल्डाँडातिरा'ट नी भोगटे निचरेर आचन दम्तरीरू , फेरी खुदा कुरो नि अरिचन के हो कुरो ? कुराको चुरो ठम्याउनै गारो परो मलै त ! जे भा'नी बर्थेयाँ सपैले जो मीठा मीठा खानिकुरा ल्याइदेया रचन । लौ है सपै दम्तरीरुलै मेरो थ्याङ्कू छ । बस्न त मन थो चौताराँ एउछिन क्यार्नु खै मलै त हिजा अनिदाले कतिखेर ग'र बुङ्लुङ्ग ओछिना ग'र लडम् जस्तो भैच, एऽऽ साँच्चै, सिरेकाजी ! जमुनी भाउजुले मलै भनेर पठाको तो गुन्द्रुकको तिउन र कोदाऽ रोटा सारै स्वादे मानेर खाएँ मैलै त ! ओहो कति मीठो अरेर पकाम्नी रचिन बाबा ठाकुरे ! घराँ ग'र भाउजुलै नी मेरो थाङ्कु छ अरे भन्दिनु है। आजलै मु त गयेँ । नमरि बाँचे कालले साँचे फेरी भोलि भेटम्ला !
Read Full Discussion Thread for this article