Posted by: Dada_Giri January 10, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
(अब धेरै छाडा नबोल है दम्तरीहुर, फेरि अहिले नेपे दाजीले सुने भने कान बटार्छ्न्. धन्न सुनेनन् र हो. ए प्रमूख सचेतक, काका केटाहुरलाई यसो ठेगानमा राख है. ) मैले केटाहुरका ट्रेडमार्क फेला पारिचु. अब केटाहुरलाई ट्रेडमार्क दिनुप-यो. चौतारी ५ बाट पारित गरेर. सिरेको त "माडम्! गुल्टयाम्!! Keep Rolling ..." भइहाल्यो. नमेको "छापाको चौतारो" भो. भउतेको "जुन खोलिमा अउँ पानि छैन अउँ... ..." भो. मुन्द्रेको "ए बाबा ठाकुरे!" भो. लालेको "ए! के भअ धर्मे स्यानाबा?" बिर्खेको माइलाको "जिम्माल" भो. गौतमजीको "गोतामे" नै सहि ल, चित्रेको त "मैना" भो. काका, नेपेसाइलाको म सोचुम् न है.
Read Full Discussion Thread for this article