Posted by: Dada_Giri January 9, 2006
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
किन रोक्यो कुन्नि, बा तलबाट गाडि उकालो लाग्दै छ र हो. साइड दिनुप-यो नि. जे होस् क्यासेट त सुन्नुप-यो स्टा्र्ट मै राखेर. ए! पुन: हिलैमा, फूल जस्तो सोल्टिनी बस्यो दिलैमा!... ... ... म बढि बोल्या भे "Horn Please!" है. बाग्लुगं पुगेसी संझाम् है, अर्को गीत गाम्छु के नेपथ्यमा.
Read Full Discussion Thread for this article