Posted by: Birkhe_Maila January 9, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
गुलाम अली - लोलाएका ति ठूला, तिम्रा दुई नजरले हेरिदिए मलाइ, चाहिन्न अर्को केहि शौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै स्पर्ष मात्र पाए, चाहिन्न अर्को केहि सुन्दर मुहार तिम्रो, चन्द्रमा शर्माऊने एकपल्ट देख्न पाए, चाहिन्न अर्को केहि छिनेको त्यो कटीमा, जलको घडा सरि भै टाँसिई रहन पाए,चाहिन्न अर्को केहि काला घटा भदौका, जस्ता ति केश लामा छायाँ भए मलाइ, चाहिन्न अर्को केहि लोलाएका ति ठूला, तिम्रा दुई नजरले हेरिदिए मलाइ, चाहिन्न अर्को केहि
Read Full Discussion Thread for this article