Posted by: shree5 January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ए मुन्द्रे, मेरो तर्फबाट नि जन्म दिनको धेरै धेरै शुभकामना छ है । म त मावलि तिरा'ट आको, फेरि साहूले टन्न दुई हलको मेलो ठिक्क पारिदेको रहेछ जोत्नलाई भनेर । आफूलाई फेरि नेपे दाजीले के हो एउटा काउसो ल्याएर सल्काईदेका थिए कन्ना तिरा'ट, तेता तिर हेरेको हेरेई पनि छु। अब सक्दो चाँडो फेरि अर्नी बनाएर ल्याम्छु चौतारीका सईँहुरलाई । जे होस, मुन्द्रेको यो कुरो त जाद्रै जो मन परो, "त्यसै त्यसै उचालेर बान्ना दुलो देखेनी बाँसा ढुम्रो देखेनी मनै ढुक्क फुलेर आउनीअरी काउली र प्याउलीआ कुरा अर्चौ ..." जे होस्, भउतेले भनेसि सङ्खा मान्न पर्दैन, सुनाखरी ठिकै छे होला । अब अस्तिनै कि कन्ने देखेर हुरुक्कै भएर यताको कुरा पन्छाम्न तेस्तो कुरा अरे भन्नलाई पनि जतिवोटा भए पनि स्याहार्चु भन्थे केरे, तेसो भासि भउतेका लईन बाट त ढुक्कै भओ । लौ काका, बराउनी अर्नै पर्ला जस्तो छ । तपैँलाई चईनी बराउनी गरे बापतमा एउटा पल्पाली ढाकाको टोपी त टिकै लाएर दिन्छन केरे । तेही भएर होला, मुन्द्रेले नि गीत गाम्दै देखेको थिएँ , ढुङ्गे बगर, ढुङ्गे बगर मया छँदैछ हल्ला नगर ... Keep rolling...
Read Full Discussion Thread for this article