Posted by: nepalean January 8, 2006
Login in to Rate this Post:
0
?
>गफाडी न परो, मावलका केटाहुरलाई वरिपरि राखेर कथा पो हाल्दै रैच।
---------------------------------------------------------
मेरो पनि चित्त बुझ्यो । मैले त समय अभावले गर्दा यो धागो पढेको थिइन , तर त्यो माथिको हुटिङ कान्ड मा ' रामे रामे रमइया , से से से ' भन्दा चाइ स्कुल मा हुटिङ गरेको याद आयो ।