Posted by: Bhaute January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
^^^^तिम्रो बर्थे कहिले हो नी भनेर नी सोधी, अनि आफ्नो त आजै जनमदिन के रे, आजै हो मेरो त भन्देको त �हेपी बर्थे� भन्चे बाबा ठाकुरे ! अनि मु नी के कम्ताको थिएँ र ? भउते र नमेले सिकाझैँअरी �सेम टु यूऽऽऽ� भन्देको केटी त दङ्गै परेर खितित्त हाँसी । जे भ�नी चौताराँ आ�र धेरै कुरो सिकिचु मुइले । ^^^^^^ हाहाहाहाहा, स्याने जी, म त भुईँमा लडिबुडी। साच्ची बर्थे हो कि ख्याल ख्यालको बर्थे हो आज? साच्चीनै हो भने मेरो तर्फ बाट नि ह्याप्पी बर्थे है तपाईँलाई। फेरि सुनाखरीलाई जस्तै "सेम टु यु" न भन्नु होला :-) :-) -भउते
Read Full Discussion Thread for this article