Posted by: nepalean January 8, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
...''काकाले मुनासिब कुरो अरे। घामाँ मस्यौरा सुका अस्तो गन्ट्याङ्ग गुन्टुङ् फूल बुट्टे अक्षेर नबुझसी चाइन्जो मुन्चे त चौतारिआँ आम्नै छाड्चन्।'' ....खुबै भनेचौ माइलाबा! ---------------------------------------------------- कुरो काकाले ठिकै अरे । त्यो जुनेली मकै जस्तो फल भका कुर टासे पछि मुन्छेहरु चौतारीआं आ सि नि तो देखेर भोकार बस्दै नबसि घरतिर खान जान्चन कि क्या हो ? म त धेरै भो केरे कथा नहालेको , पढ्दै मात्र आछु । यसो कोर्नु पर्ने एक ताका त झ्याल(windows) कुइएर खतम नै भो, तेस पछि नेपालि झ्याल नअटेर जो सारो अप्ठयारो परो के रे ।
Read Full Discussion Thread for this article