Posted by: Ocean January 8, 2006
Login in to Rate this Post:
0
?
ओहो दादा गल्ती भो र ? लौ माफी पाम् है गल्ती भयो भने !मैले कुरो बुझिन कि शायमी मित्रले बुझ्नुभएन ? कि हामी दुवैले बुझेनम् ? सच्याइ पाउँ प्रभू ! :)