Posted by: Ocean January 7, 2006
Login in to Rate this Post:
0
?
चौतरिका दौँतरीरु सपै कोइ कथा हाल्न सिपालू, कोइ गीद गाम्नी, कोइ मीठा मीठा कविता सुनाम्नी ओहो
धन्य भगवान ! सपैलाइ यौटा कला दिएकै रचौ !
दादा ! कथा यो पनि राम्रो रे'छ !