Posted by: shree5 January 6, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
खोई, भ्याउता त माटामुनि चईनी जमिनमुनि जान्चन अरे ठन्डी लाएसि भन्नी सुनेको हो, भउत लाई नि क्यार्न तेसै अर्न परेको होला नि ;) केटाहुर हिजाऽज कता मोरेचन् कुन्नि ? हैन येसो केही भओ कि भनेर यहाँसम्मन आओ, साईँदुवा हुर जम्मै लुक्न थाले है । लौ न काका, चईनी तरुनिको कुरा गरेसि दुम्सी धुँवारे जस्तै हुन्च, ओडार'ट फुत्त निस्कन्छन के सई- दमाली हुर । निकाल्न परो केटाहरुलाई के, येसो केही बुद्धि घुमाम्नुस त । Keep rolling...
Read Full Discussion Thread for this article